Sunday, July 31, 2016

कसरी पढ्यो भने छोटो समयमै सफल ?

सातौं EPS भाषा परिक्षाको नतिजा प्रकाशन लगत्तै थुप्रै मित्रहरुमा दु:ख अनि थोरै मित्रहरुमा मात्र खुशि छायो । आखिर दुःख अनि सुख जे जस्तो भए पनि यसलाई स्वीकार्नु नै पर्ने । दुःखी हुनुमा तपाई आफ्नै कमजोरी अनि मेहनत कमी भएकोले हो भन्ने कुरा पनि स्वयम् आफैलाई प्रष्ट रुपमा थाहा छ । अब यसो हुन नदिन के कस्ता उपायहरु द्वारा समधान गर्न सकिन्छ त भन्ने कुराको थोरै भए पनि हजुरहरुलाई केहि टिप्स दिने जमर्को म बाट हुदै आएको छ र भोलीको दिनमा पनि हुनेछ । मेहनत गरि अघि बढ्न चाहने मित्रहरुलाई स्वागत छ । सानो सहयोगले हजुरहरुको सपना पुरा गर्न मद्दत गर्छ भने सहयोगको निम्ति तयार छु ।
Admin:Sundar Babu Shrestha




No comments:

Post a Comment